कोसी प्रदेशका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
baahrakhari.com · Mon Aug 24 13:23:54 GMT 2026

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन्।
सोमबार प्रदेशसभामा भएको मतदानमा उनले विश्वासको मत पाएका हुन्। नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न उहाँले प्रदेशसभा नियमावली, २०७४ को नियम १२८ को उपनियम (४) बमोजिम प्रस्ताव पेस गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)