किन जल्न बाध्य हुन्छन् गणेश नेपालीहरु ?
ajakoartha.com · Fri Jul 10 08:34:00 GMT 2026

काठमाडौं - मोटरसाइकलका विषयमा नगर प्रहरीसँग विवादपछि बिहीबार दिउँसो काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आफ्नै जिउमा पेट्रोल छर्केर आगो लगाएका नेपालीको उपचारका क्रममा आज बिहान वीर अस्पतालमा मृत्यु भएको छ।
यो घटना समाज, राज्य र हाम्रो सामूहिक चेतनालाई झस्काउने अत्यन्तै पीडादायी क्षण भएको छ । एउटा युवाले मेहनत गरेर पनि बाँच्न मर्न बाध्य हुने परिस्थिति किन सिर्जना भयो ? राज्यका संयन्त्रहरु किन यति निर्दयी र जनबिरोधी भए ? युवा रोजगारी र आमूल परिवर्तनको शंखघोष गरेर सत्तामा आएको सरकारले किन कठिन अर्थ राजनीतिक संकटलाई हल गर्न सकरिहेको छैन ? यी प्रश्नहरुले हाम्रो समाजको गहीरो आर्थिक राजनीतिक संकटलाई उधिनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)