गणेश नेपालीको आत्महत्या राष्ट्रिय लज्जाको विषय - कुलमान घिसिङ
arthasansar.com

उज्यालो नेपाल पार्टीका अध्यक्ष एवम् पूर्वऊर्जामन्त्री कुलमान घिसिङले गणेश नेपालीको आत्महत्या राष्ट्रिय लज्जाको विषय भएको बताएका छन् । सामाजिक संञ्जालमा एक स्टाटस लेख्दै घिसिङले गणेशको मृत्यु केवल एउटा व्यक्तिको मृत्यु नभै राज्यप्रति नागरिकको घट्दो भरोसा भएको टिप्पणी गरेका हुन् ।
उनले लेखेका छन् ,
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)