रुझ्दै, भिज्दै र ओत लागेर हिँड्नेका दुःख (फोटोफिचर)
rajdhanidaily.com · Tue Sep 22 17:14:56 UTC 2020
काठमाडौं । कोरोना संक्रमण नभएको भए शायद यति खेर काठमाडौंका सडकमा दसैंको चहल पहल सुरु भैसक्थ्यो । संक्रमणका बाबजुत पनि पाँच महिनाको लकडाउनपछि शहर त खुल्यो तर, सडक छेउमै खुलेका दोकानको चमक र दोकानदारको मुस्कान हराएको छ ।
सोमवारदेखि सुरु भएको मौसमी वर्षाले शहरबासीहरुलाई थप तनाब दियो । अब त वर्खा सकियो भन्दै वर्षादीविनै काममा गएकाहरु रुझ्दै भिज्दै घर फर्किन विवस थिए भने सवारी साधन हुनेहरुलाई पनि सडकमा जमेको पानीले यात्रामा सास्ती दिएको थियो । रुझ्दै, भिज्दै र छाता ओढ्दै हिंडेका केही दृष्यहरु ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)