गणेश नेपाली मृत्यु प्रकरण : नेकपाले माग्यो सरकारको धारणा
annapurnapost.com · Fri Jul 10 08:38:01 GMT 2026

काठमाडौं :
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले गणेश नेपालीको आत्मदाहको घटनामा सरकारको धारणा माग गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा नेकपाका नेता बर्षमान पुनले नेपालीको आत्मदाहको घटनामा सरकारको धारणा माग गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)