गणेश नेपालीका बुवा–आमा काठमाडौं आउँदै
onlinekhabar.com · Fri Jul 10 08:44:25 GMT 2026

२६ असार, काठमाडौं । आत्मदाह प्रयासपछि ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीका आमा बुवा काठमाडौं आउँदैछन् ।
मुगुको सोरु गाउँपालिका–१ स्थायी घर भएका उनका बुवा आमा अहिले काठमाडौं आउनका लागि बाटोमा रहेका उनका दाजु मदन नेपालीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)