मन्त्री छनोटमा किचलो, कर्णालीका नेताले गुहारे प्रचण्ड-माधव
annapurnapost.com · Mon Aug 24 13:30:22 GMT 2026

वीरेन्द्रनगर : कर्णाली प्रदेश सरकार विस्तारका विषयमा सत्ताको बागडोर समालेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)भित्रै किचलो देखिएको छ। पार्टीको आन्तरिक विवाद थप पेचिलो बनेपछि मन्त्री छनोटको टुंगो लाग्न सकेको छैन।
प्रदेश सरकारका मुख्यमन्त्री एवं नेकपा संसदीय दलका नेता मंगलबहादुर शाही र पार्टीको प्रदेश नेतृत्वले आफ्नै तर्फबाट मन्त्रीको नाम टुंगो लगाउन नसकेपछि अन्ततः पार्टीको केन्द्रीय नेतृत्व गुहार्नुपर्ने अवस्था आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)