बागमतीका मुख्यमन्त्रीविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
hamrakura.com · Mon Aug 24 00:00:00 GMT 2026

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको नियुक्तिविरुद्ध उच्च अदालत पाटनको हेटौँडा इजलासमा दायर भएको रिटमा अदालतले निवेदकका पक्षमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।
न्यायाधीश वविता उप्रेतीको एकल इजलासले मुख्यमन्त्रीविरुद्ध दायर भएका दुई छुट्टाछुट्टै रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीहरूका नाममा कारण देखाऊ आदेश जारी गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)