काभ्रेमा खाद्य अनुगमन : सात व्यवसायलाई रु तीन लाख जरिवाना
halokhabar.com · Fri Jul 10 08:39:00 GMT 2026

×
काभ्रेपलाञ्चोक, २६ असार । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागअन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेपलाञ्चोकले नमोबुद्ध नगरपालिका-७ र ९ का होटल, रेष्टुरेन्ट, किराना पसल तथा मासु पसलमा गरेको संयुक्त अनुगमनका क्रममा खाद्य स्वच्छता र गुणस्तरमा गम्भीर कमजोरी भेटिएपछि सात व्यवसायलाई गरी रु तीन लाख जरिवाना गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (halokhabar.com)