चाडपर्वमा ध्वनि प्रदूषण र उत्तेजना फैलाउने गतिविधि नगर्न कपिलवस्तु प्रशासनको आग्रह
nepalsamaya.com · Mon Aug 24 13:43:58 GMT 2026

कपिलवस्तु। जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जिल्लामा मनाइने चाडपर्व तथा धार्मिक कार्यक्रमलाई शान्तिपूर्ण, मर्यादित र सौहार्दपूर्ण रूपमा मनाउन आग्रह गरेको छ।
कार्यालयले धार्मिक तथा सांस्कृतिक कार्यक्रममा अत्यधिक ध्वनि प्रदूषण हुने बाजा, ठूलो आवाजमा बज्ने ध्वनियन्त्रलगायतका साधन प्रयोग नगर्न र नगराउन अनुरोध गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)