पोखरा बसपार्कका २३३ 'सुकुमबासी' को अन्यत्र पनि जग्गा भेटियो; सरकारी डिजिटल प्रणालीबाट खुल्यो पोल
barnanmedia.com · Fri Jul 10 08:55:33 GMT 2026

पोखरा |
पोखरा महानगरपालिका–९ स्थित पृथ्वी बसपार्क आसपासको सरकारी जग्गा अतिक्रमण गरी बस्दै आएका व्यक्तिहरूका बारेमा एक सनसनीपूर्ण तथ्य बाहिर आएको छ। भूमिहीन सुकुमबासीका नाममा वर्षौँदेखि सरकारी जग्गा ओगटेर बसेका २३३ परिवारको नेपालका अन्य जिल्ला वा स्थानीय तहमा आफ्नै निजी जग्गाजमिन रहेको मालपोतको डिजिटल रेकर्डबाट प्रमाणित भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)