गण्डकीमा आज मन्त्री नियुक्त हुँदै नेसपा सांसद फणिन्द्र देवकोटा
setopati.com · Wed Sep 02 05:05:00 GMT 2026

गण्डकी प्रदेशमा नेकपा एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा दिएपछि रिक्त रहेको मन्त्रालयमा नेपाल समाजवादी पार्टी (नेसपा) का सांसद फणिन्द्र देवकोटालाई नियुक्त गर्ने तयारी गरिएको छ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले देवकोटालाई आजै मन्त्री नियुक्त गर्ने तयारी गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)