बेपत्ता छोरा खोज्न जान पैसा भएन, वडाले गर्यो १५ हजार सहयोग
setopati.com · Wed Sep 02 05:08:06 GMT 2026

भोटेकोशी बाढीमा परी बेपत्ता छोरा खोज्न जाने गाडी भाडासमेत नभएको विवरण पेस गरेपछि वडा कार्यालयले एक जना अभिभावकलाई आर्थिक सहायता गरेको छ ।
जिल्लाको तुलसीपुर उपमहानगरपालिका– ११ घर भइ रसुवा र चिनको सीमानामा क्षेत्रमा जेसिबी चलाउने अपरेटर ३३ वर्षीय जनक शाह ठकुरी हालसम्म फेला पर्न सकेका छैनन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)