उदयपुर र चितवनबाट तीन सय ६७ किलो गाँजासहित तीन जना पक्राउ
khabarhub.com · Mon Aug 24 13:54:45 GMT 2026

काठमाडौं – नियमित गस्तीमा रहेको प्रहरी टोलीले उदयपुर र चितवनबाट तीन सय ६७ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उदयपुरको कटारी नगरपालिका–४ मरुवा खोला नजिकबाट एक सय ९९ किलो तीन सय २० ग्राम गाँजासहित रूपन्देहीका २१ वर्षीय सोम मगरलाई गए राति पक्राउ गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)