प्रधानमन्त्रीलाई प्रश्न सोध्न ११ सांसदको नाम दर्ता
barnanmedia.com · Mon Aug 24 13:48:44 GMT 2026

सङ्घीय संसद्मा प्रधानमन्त्री बालेन्द्र शाहसँग हुने प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमका लागि विभिन्न राजनीतिक दलका ११ जना सांसदले आफ्ना प्रश्न दर्ता गराएका छन्।
नियमावलीअनुसार दलीय उपस्थितिका आधारमा १५ जना सांसदले प्रश्न सोध्न पाउने व्यवस्था भए पनि हालसम्म ११ जनाले मात्रै नाम टिपाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)