कृषि सुधारका लागि ८ बुँदे मागसहित महोत्तरीदेखि काठमाडौंसम्म पदयात्रा गर्ने चेतावनी
clickmandu.com · Fri Jul 10 09:05:16 GMT 2026

काठमाडौं । नेपालको कृषि क्षेत्र र वातावरणीय संरक्षणमा देखिएका विद्यमान चुनौतीहरूलाई सम्बोधन गर्न माग गर्दै सरकारलाई एउटा अभियान समूहले ८ बुँदे ज्ञापनपत्र बुझाएको छ ।
महोत्तरीका युवा अभियन्ता सोनूकुमार मिश्राले कृषि, वन तथा वातावरण मन्त्रालयलाई सम्बोधन गर्दै उक्त ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा उल्लेखित मागहरू ७ दिनभित्र पूरा नभए महोत्तरीदेखि काठमाडौंसम्म शान्तिपूर्ण पदयात्रा, धर्ना र आन्दोलन गर्ने चेतावनीसमेत दिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)