एमाले सक्किन बनेको पार्टी होइन, देश नबनाइ सक्किँदैन : महेश बस्नेत
lokaantar.com

नेकपा एमालेका सचिव महेश बस्नेतले एमाले देश बनाउनका लागि निर्माण भएको पार्टी भएकाले देश नबनाइ नसकिने बताएका छन् ।
शुक्रबार सामाजिक सञ्जालमार्फत उनले 'कतिपयले एमाले सक्किएको' हल्ला चलाइरहेको भन्दै पार्टी अध्यक्ष केपी शर्मा ओली र आफ्नो तस्वीर राख्दै यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)