गणेश नेपालीका परिवारले न्याय पाउनुपर्छ- ओमप्रकाश अर्याल
kharibot.com · Fri Jul 10 09:15:00 GMT 2026

काठमाडौँ । पूर्वगृहमन्त्री ओमप्रकाश अर्यालले गणेश नेपालीको मृत्युको घटनाप्रति दुःख व्यक्त गर्दै उनका परिवारले न्याय पाउनुपर्ने बताएका छन् । उनले कानुनी शासनको प्रभावकारी कार्यान्वयनबिना सुशासन सम्भव नहुने उल्लेख गर्दै सरकारले नागरिकसँग सहकार्य गरेर राज्य सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)