गणेश नेपालीको आत्मदाह घटनामा प्रधानमन्त्री बालेनको मौनतामाथि सांसद थपलियाको प्रश्न
setopati.com · Fri Jul 10 09:19:55 GMT 2026

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद उर्मिला थपलिया (सीता) ले मुगुका गणेश नेपालीले आत्मदाह गरेको घटनामा प्रधानमन्त्री बालेन्द्र शाहले मौनतामाथि प्रश्न सोधेकी छिन्।
उनले प्रेम आचार्यले नयाँ बानेश्वरमा संसद भवन अगाडि आत्मदाह गर्दा स्ट्याटस लेखेका बालेनको गणेश नेपालीले आत्मदाह गरेको घटनामा नबोलेकोमा प्रश्न गरेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)