सरकारको विरोधमा कांग्रेस सांसदले गरे सदनमै मौन धारण
nepalpress.com · Fri Jul 10 09:18:53 GMT 2026

काठमाडौं । सरकारको विरोधमा नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले संसद्मै मौन धारण गरेका छन्।
देशमा युवाको लागि निराशाजनक परिस्थिति बनेको भन्दै उनले मौन धारण गरेर विरोध जनाए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)