गणेश मोटरसाइकलमा हुँदा नगर प्रहरीले यसरी गरेको थियो ह्वील लक [भिडियो]
shilapatra.com · Fri Jul 10 09:18:18 GMT 2026

आत्मदाह गरेर मृत्युवरण गरेका गणेश नेपालीको मोटरसाइकलमा नगरप्रहरीले ह्वील लक गरेको पुष्टि भएको छ । पछिल्लोपटक सार्वजनिक भएको भिडियोमा गणेश र नगर प्रहरीबीच वादविवाद चलेको भिडियो आएको हो । भिडियोमा गणेश बाइकमा चढेका छन् । तर उनको बाइकमा ह्वील लक गरिएको छ ।
उनी 'मेरो बाइकमा बसेको बेला किन लक लगाएको' भनेर सोध्छन् । जवाफमा नगर प्रहरी महिला भन्छिन्, ‘मिल्दैन भनेपछि किन भागेर आएको ? नमिल्ने ठाउँमा रोकेपछि लक नलगाएर मैले माला लगाउने ?’
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)