तीन प्रदेश सभा सदस्य हटाउन राप्रपाले पठाएको पत्र दर्ता, उपसभामुखको निर्देशन : संविधान र कानुनअनुसार पेश गर्नू
khabarhub.com · Mon Aug 24 14:10:02 GMT 2026

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभाका आफ्ना तीन सांसदलाई पदमुक्त गर्न प्रदेशसभा सचिवालयमा पत्र पठाएको छ। उक्त पत्र उपसभामुख अप्सरा चापागाईंले दर्ता गरेर प्रक्रिया अघि बढाउन निर्देशन दिएकी छन् ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार बागमती प्रदेशसभाका सभामुखलाई पत्र पठाउँदै सांसदहरू राजु विष्ट, गिरबहादुर तामाङ र राजेन्द्र प्रजापतिलाई पदमुक्त गरी उनीहरूको पद रिक्त गराउन अनुरोध गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)