प्रतिनिधिसभाबाट चार विधेयक छलफलका लागि संसदीय समितिमा
nepalnews.com · Mon Aug 24 14:14:13 GMT 2026

काठमाडौं। प्रतिनिधिसभाले विभिन्न चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।
सभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गरेकामा सभाले सर्वसम्मतिले स्वीकृत गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)