गरिमा हत्या प्रकरणमा प्रहरी अनुसन्धान ‘क्लोज सर्कल’ तर्फ, पक्राउ परेका ९ जना को को हुन् ?
nepalpress.com · Mon Aug 24 14:13:27 GMT 2026

जनकपुरधाम । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीले हालसम्म ९ जना पक्राउ परेको छ ।
प्रहरीले गरिमा हत्या प्रकरणको अनुसन्धानको दायरा फराकिलो बनाएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार घटनामा संलग्न रहेको आशङ्कामा ९ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)