बीपी प्रतिष्ठानका तीन पदाधिकारीका लागि १४ जना अन्तर्वार्तामा छनोट
ratopati.com · Mon Aug 24 14:18:56 GMT 2026

धरान। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्ष, रजिष्ट्रार र अस्पताल निर्देशक पदका लागि १४ जना उम्मेदवार अन्तर्वार्ताका लागि छनोट भएका छन्।
प्रतिष्ठानले सोमबार सार्वजनिक गरेको सूचनाअनुसार शिक्षाध्यक्ष पदमा प्रा.डा. काजीराम अधिकारी, प्रा.डा. कृष्ण पोखरेल, प्रा.डा. रोबिन मास्के र प्रा.डा. शिवेन्द्र झा छनोट भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)