सरकारको विरोधमा संसद्मै मौन धारण
rajdhanidaily.com · Fri Jul 10 09:32:58 GMT 2026

काठमाडौं । सरकारको विरोधमा नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले संसद्मै मौन धारण गरेका छन् ।
देशमा युवाको लागि निराशाजनक परिस्थिति बनेको भन्दै उनले मौन धारण गरेर विरोध जनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)