राज्य संयन्त्र सरकार खुसी पार्न केन्द्रित हुँदा नागरिक असुरक्षित भएको कांग्रेस नेता महरको आरोप
nepalsamaya.com · Fri Jul 10 09:32:22 GMT 2026

काठमाडौं। नेपाली कांग्रेसका नेता नैनसिंह महरले राज्यका निकायहरू सरकारलाई खुसी पार्ने प्रतिस्पर्धामा नागरिकको अधिकार, सम्मान र सुरक्षालाई बेवास्ता गर्न थालेको आरोप लगाएका छन्।
सामाजिक सञ्जाल फेसबसकमा आफ्नो धारणा राख्दै महरले गणेश नेपालीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै महरले यस्तो घटना कुनै एक व्यक्तिको मात्रै दुःखद् अन्त्य नभई राज्य सञ्चालनको शैलीप्रतिको गम्भीर चेतावनी भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)