सांसद चन्द्र मोहनले गरे गणेश नेपालीप्रति श्रद्धाञ्जली दिँदै संसद्मै गरे मौनधारण
onlinekhabar.com · Fri Jul 10 09:26:44 GMT 2026

२६ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले गणेश नेपालीप्रति श्रद्धान्जली दिँदै संसद्मै एक मिनेट मौनधारण गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभामा सभामुखसँग समय लिएर उनले भावुक क्षणमा आफू बोल्न नउभिएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)