पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
nepalnews.com · Mon Aug 24 14:23:59 GMT 2026

गण्डकी। वर्षायामका कारण गत जेठ १८ गतेदेखि बन्द रहेको पोखरा–जोमसोम हवाई उडान आजदेखि पुनः सुरु भएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालयका सूचना अधिकारी विनोदसिंह रावतका अनुसार आज समिट एयरको विमानले पोखरा–जोमसोम उडान तीन पटक गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)