इरानले भन्यो- अमेरिकालाई समर्थन गरेकोमा युएईले मूल्य चुकाउनुपर्नेछ
barnanmedia.com · Fri Jul 10 09:24:46 GMT 2026

इरानी संसदको राष्ट्रिय सुरक्षा आयोगका सदस्य इस्माइल कोसारीले युएईले अमेरिकासँग सहकार्य गरेकोमा मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्।
उनले इरानमाथि हालै भएका आक्रमणहरूको पछाडि संयुक्त अरब इमिरेट्स (युएई) को हात रहेको आरोप लगाए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)