आफ्नै रेकर्ड नहेरी चिकित्सक निलम्बन, गल्ती सच्याउन अर्को गल्ती
baahrakhari.com · Wed Jul 01 15:43:24 GMT 2026

काठमाडौं । चिकित्सा क्षेत्रको नियमन, चिकित्सकको योग्यता परीक्षण, दर्ता तथा व्यावसायिक आचरणको निगरानी गर्ने प्रमुख जिम्मेवारी पाएको नेपाल मेडिकल काउन्सिल (एनएमसी) आफ्नै निर्णय र कारबाही प्रक्रियाका कारण विवादमा तानिएको छ ।
गैरीधाराको मारिया हस्पिटलमा कार्यरत तीन चिनियाँ चिकित्सक निलम्बन गर्ने क्रममा काउन्सिलले आफ्नै आधिकारिक अभिलेख, पूर्व निर्णय र कानुनी प्रक्रियाको पर्याप्त अध्ययन नगरी हतारमा निर्णय गरेको आरोप अस्पताल प्रशासन र सञ्चालक पक्षले लगाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)