नेपाली अटोमोबाइल क्षेत्रमा फड्को : आयातबाट उत्पादन र आत्मनिर्भरतातर्फको यात्रा
ratopati.com · Mon Aug 24 14:27:46 GMT 2026

काठमाडौँ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आफ्नो स्थापनाको ५०औँ वर्ष (स्वर्ण जयन्ती) मनाउँदै गर्दा नेपालको अटोमोबाइल क्षेत्रमा अभूतपूर्व परिवर्तन देखिएको जनाएको छ। सन् १९७७ मा नेपालमा वर्षभरि जम्मा ८०१ वटा नयाँ सवारीसाधन दर्ता भएको इतिहास रहेकोमा, आज यो संख्या ५५ लाखको हाराहारीमा पुगेको छ।
कुल दर्तामध्ये ८४ प्रतिशत हिस्सा मोटरसाइकलले ओगटेको छ, जसले नेपालीहरूको गतिशीलताको वास्तविक चित्र प्रस्तुत गर्ने नाडाले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)