बागमतीमा मन्त्री रहेका ३ सांसदलाई राप्रपाले गर्यो कारबाही
setopati.com · Mon Aug 24 14:28:03 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशमा मन्त्री रहेका पार्टीका तीन जना सांसदहरूलाई कारबाही गरेको छ।
पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार पार्टी केन्द्रको पटक पटकको निर्देशन, ह्वीप र केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्णय उल्लंघन गरेको पाइएकाले उनीहरूलाई कारबाही गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)