वीरगञ्जमा प्रोटोनको ११औँ शोरुम उद्घाटन, नयाँ विद्युतीय गाडी ‘इ.मास ५’ सार्वजनिक
ratopati.com · Mon Aug 24 14:32:07 GMT 2026

वीरगञ्ज । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले मधेस प्रदेशको प्रमुख व्यापारिक सहर वीरगञ्जमा आफ्नो नयाँ आधिकारिक शोरुम सञ्चालनमा ल्याएको छ।
एक विशेष समारोहकाबिच शोरुमको उद्घाटन गर्दै कम्पनीले आफ्नो नयाँ विद्युतीय सवारी ‘द अल-न्यू प्रोटोन इ.मास ५’ समेत सार्वजनिक गरेको छ। वीरगञ्जमा शोरुम विस्तार भएसँगै देशभर प्रोटोनका आधिकारिक आउटलेटहरूको संख्या ११ पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)