सिप्रदी ट्रेडिङबीच व्यावसायिक सवारी किन्दा मुक्तिनाथ विकास बैंकले कर्जा लगानी गर्ने
arthadabali.com · Mon Aug 24 14:32:46 GMT 2026

काठमाडौँ / मुक्तिनाथ विकास बैंक र नेपालमा टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिबीच टाटाका पिकअप तथा साना व्यावसायिक सवारीसाधन खरिदका लागि कर्जा लगानी गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ।
समझदारीपत्रमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र सिप्रदी ट्रेडिङका भाइस प्रेसिडेन्ट सौरभ राज थपलियाले हस्ताक्षर गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)