राप्रपाका बागमतीका तीन सांसद पदमुक्त
nepallive.com · Mon Aug 24 14:33:30 GMT 2026

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रको निर्देशनविपरीत बागमती प्रदेश सरकारमा सहभागी भएका आफ्ना तीन सांसदलाई सोमबार पदमुक्त गरेको छ।
पार्टीको पटक–पटकको निर्देशन अवज्ञा गरेको, पार्टीको ह्विप उल्लंघन गरेको तथा केन्द्रीय कार्यसम्पादन समितिको निर्णयविपरीत बागमती प्रदेश सरकारमा सहभागी भएको भन्दै राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई पदमुक्त गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)