चीन पुग्यो नेपाली संसदीय टोली
janaaastha.com

विकासशील मुलुकका संसद्को आठौं सम्मेलनमा सहभागी हुन नेपाली टोली चीन पुगेको छ । चीनमा आयोजित विकासशील मुलुकका संसद्को आठौं सेमिनारमा सहभागी हुन नेपाली सांसदहरुसहितको टोली काठमाडौंबाट चीनको सिचुआन प्रान्तको राजधानी छङ्तु गएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)