जेनजीका माग डेडिकेटेड टिममार्फत सम्बोधन गर्ने गृह मन्त्रालयको तयारी
annapurnapost.com · Mon Aug 24 14:38:35 GMT 2026

काठमाडौं : जेनजी आन्दोलनका शहीद परिवार तथा घाइते व्यक्तिहरूका माग सम्बोधन गर्न नेपाल सरकारले समर्पित संयन्त्र (डेडिकेटेड टिम)मार्फत काम अघि बढाउने भएको छ।
गृह मन्त्रालयमा सोमबार गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा भएको छलफलमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, प्रतिनिधिसभाका सदस्यहरू, मुख्य सचिव, गृहसचिव, जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेका प्रतिनिधिहरूको सहभागिता थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)