राप्रपाद्वारा बागमतीका तीन प्रदेश सांसदलाई पदमुक्त गर्न सभामुखसमक्ष माग
lokaantar.com

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभाका तीन प्रदेश सांसदलाई पदमुक्त गर्न सभामुखसमक्ष माग गरेको छ।
राप्रपाले पार्टीको निर्देशन तथा ह्विप उल्लंघन गरेको भन्दै राजु बिष्ट, गिरबहादुर तामाङ र राजेन्द्र प्रजापतिलाई प्रदेशसभा सदस्य पदबाट पदमुक्त गर्न माग गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)