गणेश नेपाली मृत्यु प्रकरण : महानगर घेर्न जाँदै गरेका प्रदर्शनकारीलाई प्रहरीले रोक्यो (तस्वीर)
onlinekhabar.com · Fri Jul 10 09:53:03 GMT 2026

२६ असार, काठमाडौं । मुगुका गणेश नेपालीको आत्मदाह प्रयासपछि ज्यान गएपछि आक्रोशित हुँदै महानगरपालिका घेराउ गर्न जान लागेका प्रदर्शनकारीहरूलाई प्रहरीले रोकेको छ ।
उनीहरू वीर अस्पतालबाट सुन्धारा हुँदै पुरानो महानगरपालिकाको कार्यालय भएको ठाउँ घेराउ गर्न जाँदै थिए । सो क्रममा प्रहरीले सुन्धारामै रोकेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)