बागमती सरकारमा सहभागी राप्रपाका तीन मन्त्री सांसद पदबाट बर्खास्त
nagariknews.nagariknetwork.com · Mon Aug 24 14:43:10 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको निर्देशन र ह्वीप उल्लंघन गर्दै बागमती प्रदेश सरकारमा सहभागी भएका आफ्ना तीन जना प्रदेश सांसदलाई पदमुक्त गरेको छ।
केन्द्रीय अनुशासन समितिको सिफारिसअनुसार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले बागमती प्रदेशका मन्त्री रहेका सांसदहरू राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई सांसद पदबाट निष्कासन गर्ने निर्णय गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)