एमाले सांसदको पीडा : विश्वासको मत दिने मेरो कालो दिन
ratopati.com · Mon Aug 24 14:53:56 GMT 2026

विराटनगर । सत्ताको जोडघटाउ चल्दा सदनमा संख्या गनिन्छ ।
एउटा अंकले सत्ता जोगाउँछ वा ढाल्छ । त्यति मात्रै होइन, संसदमा सत्ता पक्षका सांसदहरू कोही अनुपस्थित भए उक्त सांसदको नैतिकतामा प्रश्न उठ्छ । पार्टीले त्यस्तो सांसदलाई कारबाहीसमेत गर्न सक्छ । तर, त्यही एउटा अंकको जोडघटाउका कारण कोही सांसदले कति ठूलो दुःख र पीडा भोग्नु परेको हुन्छ भन्ने कुरा विरलै चर्चाको विषय बन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)