सरकार ढुंगाजस्तै मौन भयो, नागरिकको पीडा समेत सुनुवाइ भएन– सांसद रम्तेल
setopati.com · Fri Jul 10 10:05:25 GMT 2026

प्रतिपक्षी दल श्रम संस्कृति पार्टीकी सांसद राधिका रम्तेलले सरकार ढुंगा जस्तै मौन भएको बताएकी छन्।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सरकारले जनप्रतिनिधिहरुको आवाज सुन्नुपर्ने संवैधानिक दायित्व समेत पूरा नगरेको आरोप समेत लगाएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)