उद्योगमन्त्री र यूएईका वैदेशिक व्यापारमन्त्री थानीबीच भेटवार्ता
baahrakhari.com · Fri Jul 10 10:05:07 GMT 2026

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी र संयुक्त अरब इमिरेट्स (यूएई)का वैदेशिक व्यापारमन्त्री डा. थानी बिन अहमद अल जियोडीबीच भेटवार्ता भएको छ । भेटवार्ता शुक्रबार सिंहदरबारस्थित उद्योग मन्त्रालयमा भएको थियो ।
दुई देशका मन्त्री तथा उच्च अधिकारीहरू सम्मिलित उक्त बैठकमा द्विपक्षीय व्यापार, लगानी र सहकार्यका विविध आयामबारे बृहत् छलफल भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)