वर्षाबाट जलेश्वर जलमग्न
barnanmedia.com · Fri Jul 10 10:04:47 GMT 2026

लामो समयपछि आज भएको भारी वर्षाबाट महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर जलमग्न बनेको छ ।
करित्र डेढ घण्टासम्म लगातार परेको मुसलधारे पानीले सदरमुकाम जलेश्वरसहित वरपरको क्षेत्र जलमग्न बनेको हो । वर्षाका कारण जलेश्वरका सडकमा एकदेखि तीन फिटसम्म पानी जम्दा सडक यातायात आवागमनसमेत प्रभावित बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)