४७ उपसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)
ratopati.com · Mon Aug 24 15:03:36 GMT 2026

काठमाडाैँ । भूमि व्यवस्था, सहकारी,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रायले ४७ उपसचिवकाे सरुवा गरेकाे छ ।
साेमबार मन्त्रालयले उनीहरूकाे सरुवा गरेकाे हाे।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)