आज बस्न सकेन बागमती प्रदेश सभा, भोली ४ बजेका लागि सारियो
kharibot.com · Mon Aug 24 15:03:00 GMT 2026

हेटौंडा । बागमती प्रदेश सभाको बैठक आजका लागि स्थगित भएको छ । प्रदेश सभा सचिवालयले विशेष कारणवश बैठक बस्न नसकेपछि सभामुखले बैठक भोली अपराहन्न ४ बजे बस्ने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)