डिआइजी थपलियाको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन
setopati.com · Fri Jul 10 10:21:29 GMT 2026

गृह मन्त्रालयले गणेश थापाले आत्मदह गरेको घटनामा छानबिन गर्न समिति गठन गरेको छ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री गुरूङले ५ सदस्यीय समिति गठन गरेको जानकारी गराएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)