पहिलोपटक सार्वजनिक हुँदै इरानका सर्वोच्च नेता मोज्तबा खामेनी
bishowkhabar.com · Fri Jul 10 10:17:32 GMT 2026

काठमाडौं– इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी शनिबार पहिलोपटक सार्वजनिक रूपमा देखिने अपेक्षा गरिएको छ ।
तस्निम समाचार एजेन्सीका अनुसार उनले कोमस्थित हजरत मासुमेह दरबारमा आफ्ना बुबा एवं पूर्वसर्वोच्च नेता अली खामेनीको स्मृतिमा आयोजना हुने शोकसभाको नेतृत्व गर्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)