४७ जना उपसचिवको सरुवा, को कहाँ ?
lokaantar.com

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४७ जना उपसचिवको सरुवा गरेको छ। मन्त्रालयको सोमबारको निर्णयानुसार नेपाल प्रशासन सेवाका विभिन्न मन्त्रालय, निकाय र स्थानीय तहमा कार्यरत उपसचिवहरूको सरुवा गरिएको हो।
मन्त्रालयले धेरैजसो उपसचिवलाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत र विभिन्न मन्त्रालयका रिक्त पदहरूमा पदस्थापन गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)